Section 22
नेपाल सरकारले निर्देशन दिन सक्ने
– मुक्त कमैयाको पुनस्र्थापनाको लागि नेपाल सरकारले
समिति तथा कल्याणकारी अधिकृतलाई आवश्यक निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशनको
पालना गर्नु समिति तथा कल्याणकारी अधिकृतको कर्तव्य हुन्छ ।